ज्यान हत्केलामा राखी काठकोसाँघु वारपार

ठाकुरप्रसाद आचार्य/म्याग्दी साउन १ गते । मुदी बगरा स्थित तातोपानी कुण्ड पुग्नका लागि म्याग्दीखोलामा बनाइएको काँठको साँघुबाट खोला तर्दै स्थानीयवासी । तस्विर ठाकुरप्रसाद आचार्य  संसारको सातौ अग्लो धौलागिरि हिमाल आरोहण गर्न पुग्ने पर्यटकहरु पदमार्गका विभिन्न स्थानहरुमा झोलुङ्गे पुल नहुँदा पदयात्राका लागि पुगेका पर्यटकहरु ज्यान हत्केलामा राखेर खोला वारपार गर्नुपर्ने अवस्था छ । धौलागिरि गाउँपालिका ४ … Continue reading ज्यान हत्केलामा राखी काठकोसाँघु वारपार